आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपाको केन्द्रीय समितिमा ४०० सदस्य थपिए  (नामावलीसहित)

राप्रपाको केन्द्रीय समितिमा ४०० सदस्य थपिए  (नामावलीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य समितिमा ४०० जना सदस्य थप गरेको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य समितिमा ४०० जना सदस्य थप गरेको छ। 

तीन अध्यक्षको सहमतिमा आइतबार सदस्य थपिएको हो। 

सचिवालय सदस्य राजाराम बर्तौलाका अनुसार पार्टी विधान र एकीकरण सम्बन्धी आधारपत्र बमोजिम सदस्य थप गरिएको हो। 

राप्रपामा यसअघि ३२७ सदस्यीय केन्द्रीय कार्य समिति थियो। 
 

प्रकाशित: Oct 11, 2020| 08:43 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।