आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ५७ जिल्लामा थपिए कोरोना संक्रमित (कहाँ कति विवरणसहित)

५७ जिल्लामा थपिए कोरोना संक्रमित (कहाँ कति विवरणसहित)

देशभर ७०२ महिला र एक हजार ३६९ पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

देशभर ७०२ महिला र एक हजार ३६९ पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आजसम्म देशभरमा ७५ हजार ८०४ जना कोरोनामुक्त भएका छन्।

कुन जिल्लामा कति थपिए, निको हुने कति?
 

प्रकाशित: Oct 11, 2020| 10:52 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।