आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कपास खेती गर्ने किसानलाई दश लाख

कपास खेतीलाई प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष  दश लाख बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

एयरलाइन्सहरुले दसैंमा समेत पाएनन् यात्रु

नजिकिएको दसैं लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

रंगशालामा म्युजिक भिडियो ! खेलचाहिँ कहिले सुरु गर्ने ?

के खेलाडी सधैं मर्ने नै हो ? तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ भयो त ? खेलाडी सधैं धुलोमा तपाईंहरु चिल्लो गाडीमा ? 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

स्पेन पराजित, जर्मनी स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो

जारी यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्पेन पराजित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

आईपीएल : चेन्नईसँग हार्‍यो हैदराबाद

यूएईमा जारी आईपीएलको २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

कोरोना परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश 

सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

रोनाल्डोलाई कोरोना संक्रमण

इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

धनगढी–बझाङ नियमित उडान सुरु 

मंगलबारदेखि धनगढी–बझाङ नियमित हवाई सेवा सुरु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

उत्तर कोरियाको अनौठो जिन्दगी

उत्तर कोरियाका युवा तानाशाह किम जोङ उनको जस्तो हेयर स्टाइल बनाउन अन्य नागरिकलाई अनुमति छैन।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

३० वर्षदेखि फरार जोकबहादुर पक्राउ 

बुबाको मृत्यु भएपछि घर फर्किएका जोक मंगलबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

६६ प्रतिशतभन्दा बढी लघुवित्तको ऋण उठ्न कठिन

कोभिडले लघुवित्त संस्थाहरुमा पारेको प्रभावबारे सिएमएफले गरेको अध्ययन प्रतिवेदनले समेत लघुवित्तको परम्परागत सेवा प्रवाहको मोडल परिवर्तन गर्नुपर्ने औंल्याएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

नम्बर प्लेट स्पष्ट नभएका ३९९ वटा सवारी ट्राफिक कारबाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्ट नभएका सवारीसाधनलाई कारबाही गर्न थालेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

गण्डकी प्रदेश सरकारविरुद्ध ३८ मुद्दा, प्रतिरक्षामा सरकारी कार्यालयको असहयोग

प्रदेश र मातहतका कार्यालयविरुद्ध परेका मुद्दामा प्रतिरक्षा गर्ने दायित्व मुख्य न्यायाधिवक्ताको कार्यालयको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

जिल्ला प्रशासन काठमाडौंमा अत्यावश्यकबाहेक सेवा बन्द

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बुधबारदेखि बन्द गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

स्वास्थ्यकर्मीको तलब बैंकमार्फत भुक्तानी गरेमात्रै स्वास्थ्य संस्था नवीकरण हुने  

नर्स तथा अन्य स्वास्थ्यकर्मीको तलब भत्ता बैंकमार्फत भुक्तानी गरेपछि मात्रै स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नति, अस्पताल संचालन स्वीकृति तथा नवीकरण गर्ने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन...
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

उत्तर कोरियाको अनौठो जिन्दगी

हालै आएको आँधी र कोरोना भाइरस संक्रमण रोक्न लगाइएका विभिन्न प्रतिबन्धका कारण देशको अर्थव्यवस्था निकै कमजोर छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

दसैंतिहारमा प्रहरीले ४८ हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने

नेपाल प्रहरीले दसैंतिहारलाई लक्षित गरी देशैभर ४८ हजार ८३० जनशक्ति परिचालन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा टिकाबल्भब सापकोटा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७