आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार, आठजना पक्राउ

धनगढी- कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

जोडीलाई यती एअरलाइन्सको दसैं अफर

काठमाडौं- यती एयरलाइन्सले बडादसैंको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

कोरोनाको दोस्रो लहरसँगै स्पेनमा आपतकाल र कर्फ्यू

स्पेनमा कोरोना भाइरसको दोस्रो लहरले दुःख दिन थालेपछि सरकारले आपतकाल घोषणा गरेको छ। कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेसँगै सरकारले यस्तो कदम चालेको हो। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

सिरी एमा नापोलीको जित, बराबरीमा रोकियो युभेन्टस

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टस वेरोनासँग बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

ईपीएलमा शीर्षस्थानका एभर्टन र आर्सनल पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा शीर्षस्थानको एभर्टन साउथह्याम्टनसँग पराजित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १०, २०७७

टीकाको उत्तम साइत १०:१९ बजे, पूर्व फर्केर लगाइदिनु शुभ

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

आईपीएल : शीर्षस्थानमा रहेको मुम्बईलाई राजस्थानले हरायो

यूएईमा जारी आईपीएल २०२० को ४५ औं खेल राजस्थान रोयल्सले जितेको छ। अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा राजस्थानले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

आईपीएलमा बैंगलोरमाथि चेन्नईको सहज जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

प्रधानमन्त्रीलाई सिकालीको प्रसाद हस्तान्तरण

प्रधानमन्त्री केपी  शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

चौरसियाका हत्यारालाई कारबाही गर्न नेकपा अध्यक्ष दाहालको माग

म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

कुन देशको कुन सहरमा कति बजे टीकाको उत्तम साइत?

समितिले नेपालको काठमाडौंका लागि कात्तिक १० गते  बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

खाना र प्रजनन्‌का लागि हजारौं किमि दूरी तय गर्ने जीव

कोही खानाको खोजीमा त कोही प्रजनन्‌का लागि हजारौं किलोमिटर दूरी तय गर्छन्। लामो यात्रा तय गर्ने जीवका बारे रोचक जानकारीः 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

कान्द्रा नदीमा डुबेर एक बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीको कान्द्रा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

राप्रपा अध्यक्ष थापा कोरोनामुक्त

राप्रपा अध्यक्ष कमल थापा कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन

जिल्लाको ताराखोला गाउँपालिकाको जुल्फे किबी पकेट क्षेत्रमा किबीका बिरुवा उत्पादन गर्न थालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

उपत्यकामा आज १५३५ काेराेना संक्रमित थपिए

काठमाडौं उपत्यकाका ३ जिल्लामा आज १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

आज २८५६ जनामा कोरोना पुष्टि, ३३३६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७