सोमबार, भदौ १५, २०८३

राप्रपा अध्यक्ष थापा कोरोनामुक्त

राप्रपा अध्यक्ष कमल थापा कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं- राप्रपा अध्यक्ष कमल थापा कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। १० दिनसम्मको उपचारपछि उनी आइतबार ओम अस्पतालबाट डिस्चार्ज भएका हुन्।

उनले आफ्नो स्वास्थ्यप्रति चिन्तालिई स्नेह, सदभाव र शुभकामना दिने सबैमा सादर कृतज्ञता ज्ञापन गरेका छन्।

साथै उनले ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा विशेष आभार व्यक्त गरेका छन्। 

उनले दसैंको शुभकामना दिँदै सबैलाई सावधानी र सचेत भएर मनाउन आग्रह गरेका छन्। 

 

प्रकाशित: Oct 25, 2020| 11:14 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।