सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार, आठजना पक्राउ

कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार, आठजना पक्राउ

धनगढी- कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

धनगढी- कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार भएको छ।

जिल्लाको जानकी गाउँपालिका ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले शनिबार राति दुई किशोरीको सामूहिक बलात्कार भएको बताए।

बलात्कार आरोपमा ८ जनालाई पक्राउ गरिएको र एक जना फरार रहेको उनले जानकारी दिए। पक्राउ परेकाहरू १७ देखि २२ वर्षका छन्।
 

प्रकाशित: Oct 26, 2020| 02:41 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।