शुक्रबार, फागुन २९, २०८२

कोरोनाको दोस्रो लहरसँगै स्पेनमा आपतकाल र कर्फ्यू

स्पेनमा कोरोना भाइरसको दोस्रो लहरले दुःख दिन थालेपछि सरकारले आपतकाल घोषणा गरेको छ। कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेसँगै सरकारले यस्तो कदम चालेको हो। 
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

National life
Laxmi sunrise bank
kumari

स्पेनमा कोरोना भाइरसको दोस्रो लहरले दुःख दिन थालेपछि सरकारले आपतकाल घोषणा गरेको छ। कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेसँगै सरकारले यस्तो कदम चालेको हो। 

आपतकाल घोषणासँगै त्यहाँ रात्रिकालीन कर्फ्यू लागू भएको छ। यसअनुसार राति ११ देखि बिहान ६ बजेसम्म हिँडडुल गर्न पाइनेछैन।

स्पेनमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ भने साढे ३४ हजारको ज्यान गएको छ ।
 

प्रकाशित: Oct 26, 2020| 01:33 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।