सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'समर्थन मूल्यमा धान किन्दा पार्टीका नेताकार्यकर्ताबाट धक्की'

‘व्यापारीले पहिले जसरी किसानलाई ठग्थे अहिले पनि समस्या देखाएर ठग्ने गरेका छन्। अहिले पनि कति किसानले सरकारले तोकेको मूल्यमा धान नबिकेको भन्दै गुनासो आउँछ।’
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि फुटबल टिमको अभ्यास सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

मुकेशकी पत्नी भन्छिन्- पतिको हत्या व्यक्तिगत रिसइबीमा

मुकेशकी पत्नी सुनिता चौरसियाले भनिन्, 'गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष विजय सञ्जय चौहान र उनका साथीहरु जनार्दन, रमेश र लक्षमण मिलेर व्यक्तिगत रिसइबीमा  मेरो लोग्नेको हत्या गरे।'
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

सौराहाका पर्यटन व्यवसायीलाई हात्ती पाल्न सकस

एउटा हात्तीको मूल्य ८० लाख रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन्। एउटा हात्तीले एक दिनमा २० किलो धान, २ किलो चना र सखर, एक किलो नुन र परालको कुची खान्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

कैदीबन्दीलाई सुधार्न कारागारभित्रै खेलकुद र मनोरञ्जन

कैदीबन्दीलाई सुधार्न संखुवासभा कारागार व्यवस्थापनले कारागारभित्रै विभिन्न खेदकुद, अध्ययन र सीपमूलक कार्यक्रम सञ्चालन गरेको हो 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

गोधुलीमा देखिएको काठमाडौं र मनाेरम हिमाल (फोटोफिचर)

काठमाडौं उपत्यकाबाट गोधुली समयमा विभिन्न मनोरम दृष्यहरु देखिन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

राजधानीसँग जोडिँदै सुर्खेतका ग्रामीण बस्ती : एक वर्षमै २०६ किमि  सडक निर्माण

जनप्रतिनिधि आएदेखि हरेक वर्ष स्थानीय तहले कुल बजेटको आधा हिस्सा सकड पूर्वाधारमा खर्चिए। परिणामतः सुर्खेतका ग्रामीण बस्ती कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरसँग जोडिन थालेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

अस्पतालहरूको चर्को शुल्क नियन्त्रण गर्न विराटनगर कांग्रेसको माग 

विराटनगरका निजी अस्पतालहरूले कोरोना संक्रमितको उपचारको नाममा मनोमानी रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न नेपाली कांग्रेस विराटनगर समितिले माग गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

पैगम्बर हजरतको जन्मदिनको अवसरमा प्रदेश नम्बर २ सरकारले भोलि शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

मटिहानी झडप प्रकरणः तीन दिन वितिसक्दा पनि कारवाही अगाडि बढेन

मटिहानीकै एउटा रेष्टूराँमा बसेका बेला उनीहरुबीच नगरपालिकाका कामकारवाहीको विषयलाई लिएर विवाद भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

बारामा प्रहरीविरुद्ध जसपाको प्रदर्शन

बारामा प्रहरीविरुद्ध जनता समाजवादी पार्टीले कलैयामा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

कोलकातालाई प्लेअफको चिन्ता, चेन्नई सान्त्वना जितको खोजीमा

१३ औं सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे ४९ औं खेल हुँदैछ। आजको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

औषधि पसलेको शव डेरामै सडेको अवस्थामा भेटियो

पर्वतको डिमुवामा औषधि पसल गर्ने ३० वर्षे चेतन भन्ने चन्द्रबहादुर खत्री बिहीबार बिहान मृतावस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

प्रदेश १ मा १३४ कोरोना संक्रमित थपिए, ७० डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

उपत्यकामा २० हजारभन्दा बढी सक्रिय संक्रमित 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, तीन सयभन्दा बढी आईसीयूमा

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

र्‍यापर भिटेन फेरि विवादमा, कारवाही गर्न प्रहरी हेडक्वार्टरको निर्देशन

उनलाई कारवाही गर्न साइबर ब्यूरोलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

मुकेश चौरसिया हत्या प्रकरणमा १२ जनाविरुद्ध मुद्दा दायर

पर्सामा नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्या घटनामा प्रहरीले १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७