सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आइसोलेसन केन्द्र खाली, सङ्क्रमितजति सबै घरमा

भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

ट्रकको ठक्करबाट ज्यान गुमाउने एउटै मोटरसाइकलमा सवार तीनै जनाको सनाखत

दाङको राप्ती गाउँपालिका ४ मौरीघाटमा मंगलबार राति दुर्घटनामा परि मृत्यु भएका तीन जना युवाको परिचय खुलेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

मोरङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्यो, ९४ जनाको मृत्यु

साउन १४ गते कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको मोरङमा कात्तिक २५ गते सम्ममा मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

दाङमा ट्रकको ठक्करबाट ३ जनाको घटनास्थलमै मृत्यु 

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सबार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

 बाइडेनले भने- ट्रम्पले हार स्वीकार नगर्दैमा शक्तिको हस्तान्तरण रोकिदैन 

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार नगर्दैमा शक्तिको हस्तान्तरण नरोकिने बताएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

हुम्लाको खार्पुनाथमा ११ महिनापछि विद्यालय सञ्चालन

हुम्लाको खार्पुनाथ गाउँपालिकाले मंगलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

आठ महिनापछि पोखरामा अल्ट्रालाइट उडान

चैतको सुरुवातसँगै नेपालमा कोरोनाको त्रास बढ्यो। दोस्रो साता अर्थात् ११ चैतबाट सरकारले देशव्यापी लकडाउन गर्यो। कोरोना महामारीका कारण गरिएको लकडाउनले असर नपरेको क्षेत्र कुनै छैन। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

बिहारमा एनडीए गठबन्धनलाई नै बहुमत

भारतको बिहार विधानसभा निर्वाचनबाट एनडीए गठबन्धनलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

बिहारमा फेरि पनि नितिश कुमारकै गठबन्धनलाई बहुमत, कसले कति सिट जिते ? 

मंगलबार राति आएको अन्तिम मतपरिणामअनुसार नितिश कुमार नेतृत्वको एनडीएले १२५ सिटमा जित हात पारेको छ भने तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई भने १ सय १० सिट प्राप्त भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

बढ्यो चिसो, काठमाडौंको तापक्रम ८.४ डिग्री सेल्सियस

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

मानहुँकोटमा गुरुयोजना निर्माण हुँदै, जग्गा विकासका लागि अध्ययन शुरु

पर्यटकीय स्थलका रुपमा स्थापित हुँदै गएपछि तनहुँको व्यास नगरपालिका ५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

आईपीएल २०२० : जो बेन्चमै बसेर फर्किए

अनुबन्धित भएपछि पनि प्लेइङ सेटमा मौका पाउन निकै मुस्किल छ आईपीएलमा। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

दिल्लीलाई हराउँदै मुम्बई इन्डिइन्स बन्यो पाँचौ पटक च्याम्पियन

१५७ रनको लक्ष्य पाएको मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाएर जितमा महत्वपूर्ण योगदान दिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

ट्रकको ठक्करबाट देउखुरीमा तीनको मृत्यु

राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको प्रशंसा 

राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै मानव जीवनको रक्षा गर्नु अपरिहार्य रहेकाे बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

ग्लोबल आइएमई बैंकको २६२औं शाखा बझाङमा

ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

वन्दना राणा दोस्रो पटक सिडमा निर्वाचित

महिला अधिकारकर्मी वन्दना राणा संयुक्त राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समिति (सिड) मा पुनः निर्वाचित भएकी छन्।  
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

हत्या आरोपित विजय १० वर्षपछि पक्राउ

ताप्लेजुङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७