सोमबार, भदौ १५, २०८३

ग्लोबल आइएमई बैंकको २६२औं शाखा बझाङमा

ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ।

योसँगै बैंकको शाखा संख्या २६२ पुगेको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सुविधा विस्तार गरिरहेको बैंकले जनाएको छ। 

ग्लोबल आइएमई बैंकका ७२ जिल्लामा  २६२ शाखा र २३८ एटिएम सञ्चालनमा छन्। 

२३१ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयमार्फत २१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले जनाएको छ। 

प्रकाशित: Nov 10, 2020| 15:06 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्