सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तिहार किनमेलको चटारो (तस्बिरहरु)

काठमाडौंका असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड आदि क्षेत्रमा उपभोक्ताहरु तिहारको किनमेल गर्न व्यस्त देखिन्छन्। यद्यपि, कोरोना भाइरस महामारीका कारण विगतका वर्षमा जस्तो भीडभाड छैन। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

हिमालयन बैंकको नाफा ४७.२९ प्रतिशत घट्यो

चालू आर्थिक वर्षको पहिलो चार महिनामा हिमालयन बैंकको नाफामा गत वर्षको पहिलो त्रैमासमा भन्दा ३२ करोड ८३ लाख रुपैयाँ अर्थात् ४७.२९ प्रतिशतले गिरावट आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कारोना शून्य भनिएको हुम्लामा चार जनालाई संक्रमण पुष्टि 

कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण शून्य भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

इथियोपियामा अशान्तिः टीग्रे राज्यमा सयौँ मानिसको ‘आमहत्या’ भएको एम्नेस्टी इन्टरन्याश्नलको दावी

उत्तरी इथियोपियाको टीग्रे क्षेत्रमा बढ्दो द्वन्द्वकाबीच ‘सम्भवतः सयौँ गैरसैनिकहरूको आमहत्या’ भएको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

सल्यानमा बढ्यो मकै र धान उत्पादन 

चालु आर्थिक वर्षमा सल्यानमा धान र मकैको उत्पादन बढेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

नेपाल सरकारलाई अमेरिकाले दियो सय थान भेन्टिलेटर 

कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला अमेरिकी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान आधुनिक पोर्टेबल भेन्टिलेटर सेट उपलब्ध गराएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

बैतडी बस दुर्घटनाः सिकिस्त घाइते ११ जनाको धनगढीमा उपचार हुँदै 

बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति भएको बस दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली सदरमुकाम धनगढी ल्याईएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

सुन ५०० रुपैयाँले बढ्यो 

शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् एजेन्डा

बैठकमा आगामाी महाधिवेशनको तयारी, क्रियाशिल सदस्यता वितरण र विभाग गठनको विषयमा छलफल हुने भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कोरोनाको बेवास्ता गर्दै रारा ताल घुम्नेको लर्को

कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल भने भरिभराउ हुने गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

नेकपाको सचिवालय बैठक आज, ओली-प्रचण्ड आआफ्नै रणनीतिमा

लामो समयको रस्साकस्सी र बहुमत सचिवालय सदस्यको दबाबपछि आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दैछ । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

आयुर्वेदमा बढ्यो आकर्षण, प्रभावकारी बन्दै कोरोनाको उपचार

पछिल्लो समय कोरोना संक्रमणबाट बच्नका लागि आयुर्वेदिक औषधि प्रभावकारी देखिएपछि यस प्रतिको आकर्षण बढेको छ । सुनसान रहेका आयुर्वेदिक स्वास्थ्य केन्द्रहरुमा अहिले सेवाग्राहीको संख्या बढ्दै गएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

आज आरोग्यता दिवस, देशभर धन्वन्तरी जयन्ती मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम गरि देशभर मनाइँदैछ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

सम्झनामा कागे मेला : सुनसान छ जमुना

यो साल काग तिहारमा सुनसान मेलास्थल हेरेर धेरै मानिस चुकचुकाइरहेका छन्। आज मज्जाले थाहा भयो, कागे मेला जमुनाबासीको हृदयमा कति गहिरो गरी बसिसकेको रहेछ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

विश्वकप छनोटमा अर्जेन्टिना र पराग्वेको बराबरी

विश्वकप छनोट अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले पराग्वेसँग बराबरी खेलेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

अनसन बसेका जानकी मेडिकल कलेजका कर्मचारी आईसीयूमा भर्ना

 धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १२ दिनदेखि आमरण अनसन बसेका दुई जना कर्मचारीको स्वास्थ्य अवस्था बिग्रेपछि आईसीयूमा भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

बैतडी बस दुर्घटनाः  मृतक सात जनाको परिचय खुल्यो, बसले च्यापिएका एक जनाको शव निकाल्न बाँकी

 बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये सात जनाको नाम खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

एक वर्षपछि मैदान उत्रिँदै नेपाली फुटबल टिम, आज बंगलादेशसँग भिड्ने 

बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पौने पाँच बजे घरेलु टिमसँग पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न लागेको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७