सोमबार, भदौ १५, २०८३

सुन ५०० रुपैयाँले बढ्यो 

शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं– शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९४ हजार ७०० मा कारोबार भएको सुनको मूल्य आज तोलाको ९५ हजार २०० तोकिएको हो। 

आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले बढेको छ। बिहीबार ९४ हजार २०० रहेको तेजाबी सुनको मूल्य आज ९४ हजार ७०० कायम भएको छ। 

चाँदीको मूल्य भने स्थिर छ। चाँदी बुधबारदेखि एक हजार २२० मा कारोबार भइरहेको छ। 
 

प्रकाशित: Nov 13, 2020| 05:42 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्