मंगलबार, भदौ १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शरीर जोडिएका दुई शिशु जन्मिए

धौलागिरि अस्पतालमा पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशु जन्माएकी छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा

बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गोलरहित बराबरी नतिजा निस्किएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

नेता र व्यापारीकाे लापरबाहीले संकटमा ऐतिहासिक तिरहुतिया गाछी

जनप्रतिनिधिकै बेवास्ताका कारण अस्तित्व नै सकिने गरी अतिक्रमणमा परेको छ जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछी। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

राजस्व ९.१ प्रतिशतले घट्यो 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल राजस्वमा ९.१ प्रतिशतले कमी आएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

गरिबीका कारण परिवारका चार सदस्यको हत्यापछि आत्महत्या

भारतको छत्तीसगढ राज्यमा पर्ने रायपुरमा गरिबीका कारण एक व्यक्तिले परिवारका चार सदस्यको हत्या गरी आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

प्रदेश १ मा ७८.५५ प्रतिशत संक्रमणमुक्त

प्रदेश १ मा ७८ दशमलव ५५ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार सम्म २४ हजार २० जना संक्रमित मध्ये १८ हजार ८६८ जना डिस्चार्ज भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

विमानस्थल सुरक्षाको लागि छुट्टै सुरक्षा युनिट राख्ने तयारी 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरूको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठनको तयारी भइरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

राष्ट्रपतिलाई भेट्न नेकपा अध्यक्ष दाहाल शीतलनिवासमा

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

घरायसी विवादमा पत्नीको हत्या

जिल्लाको परशुराम नगरपालिका–७, साँदनीका ४५ वर्षीय करन पुनमगरले ४० वर्षीया पत्नी पार्वती पुनमगरको हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

'कोरोनाभन्दा ठूलो चुनौती जलवायु परिवर्तन'

विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोना भाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नुपर्ने रेडक्रस सोसाइटीले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

राजविराज-वीरगन्ज सरकारी बस सेवाको तयारी, यातायात व्यवसायी विरोधमा

कोरोना संक्रमणका कारण लगाइएको लकडाउनपछि खोलिएको यातायात सेवा प्रभावित रहेको समयमा प्रदेश सरकारको यस प्रकारको योजनाले झन् पीडित तुुल्याउने भन्दै यातायात व्यवसायीले विरोध गरेका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

कोरोना अपडेट : पाँच सयमात्र संक्रमित थपिए, १७ को मृत्यु

२४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

कोरोना खोपमा सहज पहुँचका लागि एडीबीद्वारा विकासशील देशलाई २.०३ करोड डलर सहयोग

एसियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासशील सदस्य मुलुकहरुलाई कोरोना भाइरसको भ्याक्सिनमा सहज पहुँच कायम गर्न र वितरण प्रणाली प्रभावकारी बनाउन २.०३ करोड डलर सहयोग गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

नेकपा विवाद : सचिवालय बैठक राख्न/रोक्न दुवै पक्ष सक्रिय

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा गहिरिँदै गएको संकटसँग जुध्ने थप रणनीति बनाउन आफू निकट नेताहरूसँग छलफलमा जुटेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

पर्सामा संक्रमित महिलाको मृत्यु

पर्सा– कोरोना भाइरसले पर्सामा एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

फेसबुकले हटायो कमला ह्यारिस विरोधी सामग्री

सामाजिक सञ्जाल फेसबुकले अमेरिकी नव निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसका बारेमा लेखिएका नस्लभेदी एवम् महिलाविरोधी आपत्तिजनक पोस्ट, मिम्स र कमेन्ट हटाइदिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी कोरोना संक्रमित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

प्रदेश २ सरकारले सार्वजनिक यातायात चलाउने

धनुषा- प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७