मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : पाँच सयमात्र संक्रमित थपिए, १७ को मृत्यु

कोरोना अपडेट : पाँच सयमात्र संक्रमित थपिए, १७ को मृत्यु

२४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

काठमाडौं– देशभर आज करिब ५ सयमात्र कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा ५०२ जनामा संक्रमण पुष्टि भएको हो। याेसँगै संक्रमितकाे कुल संख्या २ लाख ११ हजार ४७५ पुगेकाे छ। 

त्यसैगरी २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। संक्रमुणमुक्त हुनेकाे संख्या १ लाख ७९ हजार २४२ पुगेकाे छ।

सक्रिय संक्रमितकाे संख्या ३० हजार ९८६ छ। 

२४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १२ सय ४७ पुगेको छ।    
 

प्रकाशित: Nov 17, 2020| 10:31 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।