पाकिस्तानमा सम्पन्न पाकिस्तान सुपर लिग (पीएसएल)को उपाधि कराँची किंग्सले जितेको छ। मंगलबार राति सम्पन्न खेलमा किंग्सले लाहोर क्वलान्डर्सलाई ५ विकेटले हाराउँदै उपाधि जितेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ।
सर्वपक्षीय जिल्ला संघर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलंगवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ।