मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देश र पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलागौं : भीम रावल

देश र पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलागौं : भीम रावल

 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं-  नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश र जनताप्रति गद्दारी नगर्न नेतृत्वलाई आग्रह गरेका छन्।

नेता रावलले पार्टीभित्रको जारी विवाद विधि र पद्धतिको पालनाबाट नै समाधान हुनेमा जोड दिएका छन्।

उनले बुधबार ट्विटरमा लेखेका छन्, 'बैठकबाटै समाधान खोज्नुपर्छ।'

नेता रावलले कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय मान्न पनि आग्रह गरेका छन्। 

उनले भनेका छन्, 'फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।'

प्रकाशित: Nov 18, 2020| 03:22 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।