मंगलबार, भदौ १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेकपा महासचिव पौडेलको प्रस्ताव : सचिवालयका सबै सदस्यले राजीनामा गरौं

ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव लाञ्छना र आरोपले भरिएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

अध्यक्ष केसी कोरोनामुक्त

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड–१९ निको भएर घर फर्किएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

दुर्घटनामा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

नेकपा सचिवालयमा ओलीले पनि प्रस्ताव ल्याउने, अर्को बैठक १३ गते

सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

नेकपामा बैठकै–बैठक : सचिवालयपछि स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ गतेका लागि तय भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

सन् २०३० देखि बेलायतमा पेट्रोल–डिजेल कार बिक्री बन्द हुने

बेलायतले सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने कार बिक्री बन्द गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

स्वास्थ्यकर्मीको आन्दोलनमा नौवटा स्वास्थ्य संघको ऐक्यबद्धता 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र देशका अन्य स्वास्थ्य संस्थामा भइरहेको स्वास्थ्यकर्मीको आन्दोलनमा स्वास्थ्य क्षेत्रका ९ वटा संघसंस्थाहरुले ऐक्यबद्धता जनाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौता

नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड-१९ पश्चातको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन बुधबार नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर  भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

‘रोक्नुस्, हेर्नुस् र जानुस्’ लाई पालना गराउँदै ट्राफिक प्रहरी

सवारी चालकले शाखा सडकबाट मूल सडकमा सहजै निस्कने ट्राफिक नियम ‘रोक्नुस्, हेर्नुस् र जानुस्’ लाई पालना गराउन बुधबारदेखि ट्राफिक प्रहरी खटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक सार्न पटक पटक आग्रह र ताकेता गरे पनि बैठक निर्धारित मितिमै सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

दोस्रो तहका नेता र चिनियाँ राजदूतको सक्रियतापछि नेकपाको संकट टर्ने संकेत 

सत्तारुढ दल नेकपाभित्र देखा परेको संकट तत्कालका लागि टर्ने देखिएको छ। मंगलबार र बुधबार बिहान देखिका छलफल र परामर्श पछि अन्ततः संकट टर्ने देखिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

प्यानमा दर्ता हुने स्वाट्टै घटे, तीन महिनामा ७२.७ प्रतिशतले कमी 

स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्यामा ७२.७ प्रतिशतले कमी आएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीबीच आज पनि भेट, नेकपा विवाद सहमतिमा मिलाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको पुष्टि गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

छठ पर्वको पूर्व सन्ध्यामा केरा किन्नेको भीड

श्रद्धालुहरू तराई मधेसमा मनाइने छठ पर्वको तयारीमा जुटेका छन्।  
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

तोकियो कफीको मूल्य 

नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

नेकपाको सचिवालय बैठक १ बजे नै बस्ने, बैठक 'फेस' गर्न ओली तयार

अन्तिम समयमा आएर ‌ओली बैठकको सामना गर्न तयार भएका छन् । दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक २ बजेलाई सारेका छन् । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

पार्टी विवादले दौडधुप तीव्र, ओली पुनः शीतलनिवासमा 

प्रधानमन्त्री केपी शर्मा ओली पुनः शीतलनिवास पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

सांस्कृतिक र राष्ट्रिय एकताको प्रतीक छठ

भीडमा कसलाई कोरोना छ वा छैन भन्ने कुराको यकिन गर्न सकिँदैन। यस अवस्थामा कोरोनाको संक्रमणको खतरा बढन सक्छ। श्रद्धालुहरुले यस पर्वको आयोजनका बारेमा सोच्दै गर्दा कोरोनाको गम्भीरताबारे बुझ्नु अपरिहार्य छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७