मंगलबार, भदौ १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गुडिरहेको बसबाट खस्दा सल्यानमा एकजनाको मृत्यु

गुडिरहेको बसबाट खस्दा सल्यानमा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका वडा नम्बर ११ का एकराज खड्का छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

प्रदेश १ मा ४४० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४० जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

कोरोना संक्रमणको के छ पछिल्लो अवस्था? (सतहत्तरै जिल्लाको विवरणसहित) 

जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा ७९ हजार ७६१ जनामा कोरोना संक्रमण भएको छ भने ३०७ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

एन्टिबायोटिक्सको उपयोगबाट शिशुमा अन्य रोगको खतरा बढ्न सक्छः अनुसन्धान

मायो क्लिनिक र रटगर्स विश्वविद्यालयले गरेको यो अनुसन्धान मायो क्लिनिक प्रोसिडिङ्स जर्नलमा प्रकाशित छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

पूर्वप्रधानमन्त्री भट्टराई भन्छन्, ओलीलाई हटाउनैपर्छ

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीले लिखित आरोप लगाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनैपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

दसैैंतिहारका बेला कास्की प्रहरीमा ७३ मुद्दा दर्ता

दसैंतिहारका बेला कास्की प्रहरीमा ७३ मुद्दा दर्ता भएका छन्। सबैभन्दा बढी सार्वजनिक हितविरुद्धको कसुरमा १४ मुद्दा दर्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

१८ वटा वाणिज्य बैंकको नाफा घट्यो (कुन बैंकको कति नाफा–घाटा)

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ९ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १८ वटाको घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

१५ मंसिरभित्र स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय स्तरमा अस्पतालको निर्माण कार्य सुरु गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

तीनै तहका सरकारका कामको गम्भीर समीक्षा गरौं : माधव नेपाल

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संघीय सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय सरकारका कामको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

राष्ट्रपतिद्वारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

उपत्यकामा थपिए एक हजार संक्रमित 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

आईसीयू र भेन्टिलेटरमा ३८० जना कोरोना संक्रमित

५४ जना गम्भीर अवस्थाका संक्रमित भेन्टिलेटरमा छन् भने ३२६ जना संक्रमित आईसीयूमा छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

कोरोना संक्रमित १२ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

२४ घण्टामा १४ सय ४२ संक्रमित थपिए

२४ घण्टामा ३ हजार ५३८ जना कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

'एक-एक प्रकरणको हिसाबकिताब अब संसद् र सडकबाट मागिन्छ'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उठाएका एक–एक प्रकरणको हिसाबकिताब अब संसद् र सडकबाट मागिने बताएका...
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

तिहारपछिको पहिलो दिन सेयर बजार २३.३२ अंकले उकालो, पाँच कम्पनीको सर्किट ब्रेक

तिहारपछि खुलेको सेयर बजार आज बुधबार २३.३२ अंकले उकालो लागेर १७४१.८१ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

कर्णालीमा धान उत्पादन बढ्यो, खाद्यान्न संकट कायमै

प्रदेशमा गत वर्षको भन्दा साढे पाँच प्रतिशत धान उत्पादन बढे पनि खाद्यान्न संकट भने कायमै छ।  
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७