बुधबार, भदौ १७, २०८३

उपत्यकामा थपिए एक हजार संक्रमित 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ४४२ थपिएकामा धेरै संक्रमित उपत्यकामा छन्। 

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ८२२ जना, भक्तपुरमा ४८ जना र ललितपुरमा १६८ जना छन्।

हाल काठमाडौँमा १२ हजार ५७२ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा १ हजार ६२ र ललितपुरमा २ हजार ५६जना सक्रिय संक्रमित छन्।

त्यस्तै उपत्यकाका ३ जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४७५ पुगेको छ। 
 

प्रकाशित: Nov 18, 2020| 11:00 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।