मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणको के छ पछिल्लो अवस्था? (सतहत्तरै जिल्लाको विवरणसहित) 

कोरोना संक्रमणको के छ पछिल्लो अवस्था? (सतहत्तरै जिल्लाको विवरणसहित) 

जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा ७९ हजार ७६१ जनामा कोरोना संक्रमण भएको छ भने ३०७ जनाको मृत्यु भएको छ। 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं– नेपालमा बुधबारसम्म कोरोना संक्रमितको कुल संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ।  

यीमध्ये एक लाख ८२ हजार ७८० कोरोनामुक्त भएका छन् भने २८ हजार ८७८ सक्रिय संक्रमित छन्। 

हालसम्म कोरोना संक्रमणबाट एक हजार २५९ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभरमा गरी १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परीक्षण गरिएको छ। 

जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा ७९ हजार ७६१ जनामा कोरोना संक्रमण भएको छ भने  ३०७ जनाको मृत्यु भएको छ। 
यस्तै निको हुनेको संख्या ६६ हजार ८८२ छ। काठमाडौंमा सक्रिय संक्रमितको संख्या १२ हजार ५७२ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

जिल्लागत विवरण यस प्रकार छ :

प्रकाशित: Nov 18, 2020| 12:09 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।