बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जनप्रतिनिधिको पनि कोरोना परीक्षण गरिँदै, कालिमाटीको रिपोर्ट आउन बाँकी

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ। कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडिटी...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कोरोना संक्रमणको तेज रफ्तार : दुई दिनमै चार लाखभन्दा बढी संक्रमित

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। १८८ देशका ४४ लाख ३७ हजार संक्रमित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

डिजेलमा पानी मिसाउने पेट्रोल पम्पलाई दुई लाख जरिवाना

भक्तपुरको मध्यपुर थिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु. दुई लाख जरिवाना गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३ लाख पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

अमेरिकामा बेरोजगारी तीव्र वृद्धि, तीन करोड ६० लाखले मागे भत्ता

कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै अमेरिकामा तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

 शुक्रबार राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

भोलि (शुक्रबार) अपराह्न ४ बजे विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन्।  
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

ट्रकको ठक्करबाट धनुषामा स्टाफ नर्सको मृत्यु, तीन घाइते

धनुषामा ट्रकको  ठक्करबाट एक महिलाको मृत्यु भएको छ उनका दुई सन्तान र भाइ घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

जापानले बनायो ब्यागमा अटाउने ५.४ केजीको बाइक

तपाईंले अनेकथरी बाइक वा स्कूटर देख्नु भएको होला, तर यस्तो बाइक देख्नु भएको छ जुन ब्यागमा राखेर हिंड्न सकियोस्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

काठमाडौं, धादिङ र जनकपुरमा थपिए कोरोना संक्रमित

नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

कोरोना परीक्षण गराउन टेकुमा एकै दिन ६ सयको भीड, कसको गर्नु कसको नगर्नु !

बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गर्न भन्दै करिब ६ सय जना पुगे। भीड बढेपछि अस्पताललाई व्यवस्थापन गर्नै गाह्रो भयो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

संक्रमित पत्रकारको भोगाइ- तातोपानी खानु भनेको छ, आइसोलेसनमा चिसो पानीसमेत छैन

कोरोनाबारे आमनागरिकलाई सुसूचित गराउन अग्रमोर्चामा खटिइरहने जनकपुरका एकजना पत्रकार आफैं संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

समर्थकले सोनम कपुरलाई अभिनय छोड भनेपछि...

बहुचर्चित बलिउड सेलिब्रेटी सोनम कपुर फिल्मबाहेक सोसल मिडिया पोस्टका कारण चर्चामा रहन्छिन्। समर्थकका लागि सोसियल मिडियामा सधैं आफ्ना तस्बिर र भिडियो सामग्री सेयर गर्छिन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नेभएको छ। स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पीसीआर विधिबाट परीक्षण गरिने मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

६६ हजारले गरे 'कोरोना बिमा'

कोरोना बिमा योजनामा आकर्षण बढेको छ। सरकारले कोरोना जोखिम न्यूनीकरण गर्न भन्दै योजना अगाडि सारेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

लकडाउन झन् कडा, ७७ वटै जिल्लाबाट जारी पास खारेज

गृह मन्त्रालयले सवारी आवागमनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी सबै पास खारेज गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

कोरोनाले छोयो २२ जिल्ला, पुरुष बढी संक्रमित

नेपालमा हालसम्म कोरोना भाइरस रोगको संक्रमण पुरुषलाई धेरै देखिएको छ। कुल २४६ संक्रमित मध्ये पुरुषको संख्या १९८ र महिलाको संख्या ४८ रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

लघुबिमा नगरे नयाँ बिमा कम्पनी खोल्न दिने अर्थमन्त्रीको चेतावनी

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु रहेका बिमा कम्पनीहरुले लघुबिमा गर्न नमानेमा नयाँ बिमा कम्पनी दर्ता गरेर अगाडि बढ्ने चेतावनी दिएका छन् । उनले बिमा कम्पनीहरुले लघुबिमाको विस्तार र प्रवर्द्धनमा बेवास्ता...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

पश्चिम सेतीकाे खाेजी गर्दै डाेटीमा दिउँसै बालियाे ७५० टुकी

‘सेती हरायो, सरकार हरायो’ भन्दै डोटीमा दिउँसै ७ सय ५० टुकी बालेर स्थानीयले सरकारको खोजी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

छाङरुमा गस्ती थाल्यो सशस्त्रले

नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान आजै नेपाली सेनाको हेलिकप्टरले त्यहाँ पुर्याएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

नेपाली भूमिमा संरचना बनाउन भारतीय अवरोध, सीमा स्तम्भ गायब

नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध गरेकाे छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७