यूएनडीपीले विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य र आम्दानी तीनवटै क्षेत्रमा कोभिड–१९ ले प्रभाव पारेको कारण यो पटक मानव विकास वृद्धि घट्ने आकलन गरेको हो।
यही जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो। परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत् परीक्षामा सामेल गराई...
बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि...
दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थी शिक्षण संस्थामा गएर अध्ययन गर्न थालेका छन्। विश्वभर अध्ययनअध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्था खुलेका हुन्।
काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोरोना भाइरसको (कोभिड–१९) संक्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ। अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ।
नेपाली कांग्रेसले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने सरकारको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...