आइतबार, भदौ ७, २०८३

भैरहवामा पनि भेटिए कोरोना संक्रमित

रुपन्देही सदरमुकाम भैरहवाको लीलाराम माविको क्वारेन्टिनमा रहेका एक जना युवामा कोरोना पोजेटिभ देखिएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

भैरहवा- रुपन्देही सदरमुकाम भैरहवाको लीलाराम माविको क्वारेन्टिनमा रहेका एक जना युवामा कोरोना पोजेटिभ देखिएको छ।

ती व्यक्ति वैशाख ३१ गते भारतबाट आएका थिए। रोजगारका मुम्बईमा बस्दै आएका ३६ वर्षीय ती पुरुष लकडाउन भएपछि स्वदेश फर्केका हुन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले सिद्धार्थनगर ८ स्थित लीलाराम माविको क्वारेन्टिनमा रहेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको बताए।

रुपन्देही सदरमुकाम भैरहवामा पहिलोपटक काेराेना संक्रमित देखिएको हो। उनी सिद्धार्थनगर ८ का बासिन्दा हुन्।

प्रकाशित: May 20, 2020| 19:13 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।