आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा भूकम्पको धक्का, इपिसेन्टर भक्तपुर

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, इपिसेन्टर भक्तपुर

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। अहिले बिहान ८ बजेर १५ मिनेटमा भूकम्प गएको हो।

भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यो धक्का २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको अनुमान छ।

प्रकाशित: May 21, 2020| 08:16 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।