गृह मन्त्रालयले देशका विभिन्न स्थानमा स्थानीय प्रशासनसमेतबाट तरकारी तथा फलफूलजन्य वस्तुहरु ढुवानी गरेका सवारीसाधन आवागमनमा अवरोध पुर्याइएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सिन्धुली तीनपाटन गाउँपालिका १० औलडाँडास्थित दुधौली नगरपालिका ४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठ लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई...
रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा यही जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि प्रहरीले थप ७ जना स्थानीयलाई पक्राउ गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत अध्यापन गराउन शिक्षकलाई ‘भर्चुअल’ तालिम दिन शुरु गरेको छ । सो विश्वविद्यालयले आजदेखि १० दिने तालिम दिइ अगामी असार १ गतेदेखि कक्षा सञ्चालन गर्ने नीति लिएको...
शुक्रबारदेखि कोरोना बीमा बन्द हुने भएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि कम्पनीहरुले जोखिम बढी भएको भन्दै बीमा बन्द गर्ने निर्णय गरेका हुन्।निर्जीवन बीमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका महासचिव चंकी...
प्रदेश २ को प्रदेशसभामा खटिएका पाँचजना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले विहीबार सार्वजनिक गरेको विवरणमा प्रदेशसभामा कार्यरत पाँचजना मर्यादापालकमा संक्रमण पुष्टि भएको हो।