सोमबार, भदौ ८, २०८३

सोती घटना : थप ७ जना स्थानीय पक्राउ, दुई अझै फरार

रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा यही जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि प्रहरीले थप ७ जना स्थानीयलाई पक्राउ गरेको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा यही जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि प्रहरीले थप ७ जना स्थानीयलाई पक्राउ गरेको छ।

मृतकका परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएकोमा दुई जना अझै फरार छन्।

यसअघि पक्राउ परेका १८ जनालाई भने प्रहरीले अदालतमा पेश गरेकोमा थप १० दिन हिरासतमा राख्न अनुमति पाएको छ।

 

प्रकाशित: Jun 04, 2020| 19:00 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।