बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तनहुँमा थप दुई जनामा कोरोना पुष्टि, गण्डकीमा ५६ जना संक्रमित

तनहुँ जिल्लामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । ऋषिङ गाउँपालिका क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षीयका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

३६ दिन भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित निको भए

मुखर्जी भन्छन्, म अवश्य पनि बिमारीसँग लडेको हुँ। तर, मेरो जीवन बचाउन डाक्टर र नर्स अझ बढी लडेका छन्। यो भाइरस (कोभिड–१९) लाई हराउन सकिन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

दयाराम दाहाल बने चलचित्र विकास बोर्डको अध्यक्ष

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

अमेरिकामा महात्मा गान्धीको प्रतिमा तोडफोड

अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

विराटनगरमा दैनिक ४ घण्टा बजार खुला

बन्दाबन्दीका कारण जनजीवनमा पर्न गएको असरलाई सहज बनाउन विराटनगर महानगरपालिका क्षेत्रभित्रका बजार चार घण्टा खुल्नाले उपभोक्ता एवं व्यवसायी खुशी भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

प्रकृतिको प्रतिकूल मानवीय व्यवहारले कोरोना महामारी : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पुर्याउन सबै निकायसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

आज देशभर वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश भागमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

डोटीका क्वारेन्टिनमा दुई बच्चा जन्मिए

भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किएका जिल्लाका दुई महिलाले क्वारेन्टिनमै शिशु जन्माएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा

सरकारले आज शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ। पहिलो पटक बर्मा र यूएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

विदेशमा अलपत्र परेका ३३६ नेपालीलाई आज स्वदेश ल्याइने, पचासौं हजार फर्काउन यस्तो छ तयारी

सरकारले कोरोना संक्रमणका कारण अलपत्र परेका २ सय ३६ नेपाली नागरिकलाई स्वदेश ल्याउने भएको छ । युएईमा रहेका २ सय १० श्रमिक र म्यानमारमा अलपत्र परेका २६ नेपालीलाई आज त्रिभुवन...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कोरोनाबाट सुर्खेतमा पनि एक जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कोरोनाले ल्याएका सकारात्मक परिवर्तन

कोरोना भाइरसले हाम्रो आदतमा यस्ता केही परिवर्तन ल्याइदिइएको छ, जो हाम्रो समाजमा दीर्घकालीन रुपमा प्रभाव पार्ने खालका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

पैदल घर फर्केका श्रमिकलाई विमानबाट ल्याउँदै भारत

लकडाउन भएपछि भारतमा ठूलो संख्याका श्रमिकहरु सहरी केन्द्रबाट पैदल भोकै प्यास आफ्नो गाउँ फर्किए । कतिको लामो थकानपूर्ण यात्राको कारण ज्यानै गयो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

एकैदिनमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिए, कुन देशमा कतिको मृत्यु ?

बिहीबार एकै दिनमा १ लाख २५ हजार ९ सय ८३ जना कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

लकडाउन मोडालिटी परिवर्तनको कार्ययोजना पेश गर्न उच्चस्तरीय समितिलाई सरकारको निर्देशन

सरकारले  लकडाउन मोडालिटीबारे कार्ययोजना बनाएर पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

अमेरिकामा पछिल्लो आन्दोलनका क्रममा ५५ अर्ब डलर क्षति

अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकी मूलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

स्वास्थ्यका ६ विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवार हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं र ११ औं तह (सहसचिव स्तर) का ६ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

प्रदेश २ : काेराेना संक्रमितकाे संख्या ९६१ पुग्याे

पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न सात जिल्लामा १०२ जना नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

बढी मूल्य लिएर मेडिकल सामग्री बेच्नेलाई दुई लाख जरिवाना

लकडाउनका बेला बढी मूल्य लिएर मेडिकल सामग्री बिक्री गर्ने नेपालगन्जका दुई पसलमाथि कारबाही गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

प्रधानमन्त्रीलाई ‘मेरो घाँसमा नटेक्नुस्’ भनेपछि

देशका प्रधानमन्त्रीलाई कसैले मेरो घाँसमा नटेक्नुस् भन्यो भने, के होला ? अस्ट्रेलियाका प्रधानमन्त्रीसँग यस्तै भयो । र, प्रधानमन्त्री अप्ठ्यारो मान्दै हटे पनि।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७