हाम्रा अपेक्षा धेरै छन्, सरकार र राजनीतिक नेतृत्वले पूरा गर्नुपर्ने धेरै जिम्मेवारी पूरा हुन सकेका छैनन् तर के जनताको तर्फबाट आफ्नो राज्यप्रति कुनै सामाजिक उत्तरदायित्व हुँदैन त ? नराम्रा कामको...
वसन्त आफ्नो सोखको छनोटका लागि स्वतन्त्र थिए। एन्फामा भएको खेल हेरेर मात्र उनको चित्त बुझेन। आफैं पनि फुटबल खेल्न थाले। खेल्दै गएपछि थ्रीस्टार क्लबको यू–१४ क्याम्पमा समावेश भए, २०६४ सालमा।
एजेन्सी– लिग लिडर बार्सिलोना ला लिगा अन्तर्गतको गएराति सम्पन्न खेलमा सेभियासँग गोलरहित बराबरीमा रोकिएको छ। सेभियाको मैदान सामोन सान्चेज पिजुआनमा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न सकेनन्।
एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपुर म्यान्चेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ। टोटेनहम हट्सपुर मैदानमा सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्।
कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ ।
केही साहित्यकार आफू स्थापित भइसकेको विधा छाड्दा हराएका छन् भने कतिपयचाहिँ नयाँ विधाबाट झन् स्थापित भएका छन्। कोही भने आफूले कलम चलाएको जुनकुनै विधामा सफल देखिन्छन्।
मुलुकको सुरक्षा अवस्था र कोभिड–१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार पृतनापति सम्मेलन सुरु भएको छ।
संघले शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिमा राख्नुपर्ने विषयहरुको लामो माग राष्ट्र बैंकमा पेश गर्दै ग्राहकलाई जानकारी नदिई ऋणको खरिद–बिक्री गर्न पाउनुपर्ने माग राखेको छ।
रुपन्देही सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रममा दशगजामा शान्तिद्वार निर्माण गर्ने र नगरका सबै भवनमा बौद्ध रङ लगाउने योजना समेटेको छ ।