शनिबार, फागुन ३०, २०८२

ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० लाख नाघेको छ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० लाख नाघेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ५४ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

National life

त्यहाँ ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ४९ हजार नजिक पुगेको छ। पछिल्लो चार दिन त्यहाँ दैनिक १२ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना परीक्षण कम भएकाले यो संख्या कम भएको विशेषज्ञले बताएका छन्।

बीबीसी

प्रकाशित: Jun 20, 2020| 09:48 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।