शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तनाव कम गर्न अपनाउनुस् यी उपाय

तनावको कुनै अचुक औषधि हुँदैन। त्यसैले यसको व्यवस्थापन नै उत्तम विकल्प हो।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

प्रदेश १ को प्रदेश सभा बैठक कांग्रेसद्वारा अवरुद्ध

प्रतिपक्षी नेपाली  कांग्रेसले सोमबार प्रदेश १ को प्रदेश सभा बैठक अवरुद्ध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

सात वर्षसम्म गैरनागरिक हुँदा के हाेला महिलाकाे अधिकार?

'अहिलेको अवस्थामा त मधेसमा नागरिकता लिन विभिन्न व्यावहारिक समस्या छन् भने सातवर्षे प्रावधानले थप जटिलता उत्पन्न गर्ने निश्चित छ।'
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

‘बाइकट चाइना’ अभियानले भारतमा खेल सामग्रीको समस्या हुनसक्ने

एजेन्सी– भारतमा चीनविरुद्ध ‘बाइकट चाइना’ को आवाज मुखर भएर आइरहेको छ। यसका कारण भारतीय खेलाडी र खेल उद्योग नै समस्यामा पर्ने बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

‘लकडाउन’ मा रोकिएका ९ पाकिस्तानी स्वदेश फिर्ता

लकडाउन सुरु हुन अघि मोरंग आएका ९ पाकिस्तानी सोमबार स्वदेश फर्केका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

सशस्त्र प्रहरी निरीक्षककाे लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

सशस्त्र प्रहरी बलले गत फागुन चैतमा लिएको साधारण समूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा सोमबार प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

देशभर वर्षा र बाढी : तीन जनाको मृत्यु, एक बेपत्ता

देशका विभिन्न ठाउँमा बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कर्णाली प्रदेश अस्पताल सुर्खेतका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

कालिकाेट- कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका–३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

आईपीएल खेल्न नपाएपछि बीमा कम्पनीसँग डेढ करोड मागदाबी

एजेन्सी– अष्ट्रेलियन बायाँ हाते तीव्र गतिका बलर माइकल स्टार्कले बीमा कम्पनीसँग डेढ करोड अमेरिकी डलर माग दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

छोरी जन्मिएको घरलाई १० हजार प्रोत्साहन भत्ता

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगिन्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

सुनको भाउमा दिनदिनै रेकर्ड, ताेलाकाे ९१ हजार

दुई महिनाभन्दा बढी कारोबार बन्द भएर गएको जेठ २५ गतेदेखि बजार खुलेको सुनको मूल्यमा दिनदिनैजसो रेकर्ड बनिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

राप्तीमा पहिलो महिला क्वारेन्टिन

चितवनमा पहिलो पटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती–६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना पुष्टि

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका १६ चितवनका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

पहिरोले लमजुङ–मनाङ जोड्ने सडक पुनः अवरुद्ध

पहिरोले लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सकड पुनः अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

दुई ठाउँमा पहिरो खसेपछि कुलेखानी काठमाडौँ सडकखण्ड ठप्प

भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज (सोमबार) बिहान पहिरो गएसँगै सडक अवरुद्ध भएको हो ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

अतिप्रभावित १० मुलुकमा कोरोना संक्रमित र मृत्यु कति ?

कोरोना भाइरसबाट ८९ लाख २७ हजार भन्दा संक्रमित भएका छन् भने सोमबार बिहानसम्ममा कोरोनाबाट ४ लाख ६७ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

दैनिक कोरोना संक्रमणमा नयाँ रेकर्ड, डब्लुएचओ चिन्तित

आइतबार एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

गृहजिल्ला पुगेका सांसद क्वारेन्टिनमा

भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन्। काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसाद राई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७