मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरी निरीक्षककाे लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

सशस्त्र प्रहरी निरीक्षककाे लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

सशस्त्र प्रहरी बलले गत फागुन चैतमा लिएको साधारण समूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा सोमबार प्रकाशित गरेको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- सशस्त्र प्रहरी बलले गत फागुन चैतमा लिएको साधारण समूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा सोमबार प्रकाशित गरेको छ।

परीक्षामा सफल भएका उम्मेदवारलाई साउन ११ गते १० बजे सम्पर्क गर्न सशस्त्र प्रहरीको मानव स्रोत विभाग तथा तालिम निर्देशनालयले सूचित गरेको छ। परीक्षा लाेकसेवा आयोगले लिएको थियो।

यस्तो छ नतिजा

प्रकाशित: Jun 22, 2020| 12:20 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।