एजेन्सी– स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर एवम् कप्तान सिर्जियो रामोस र अर्का डिफेन्डर डेनियल कार्वाखलले आउँदो शुक्रबार हुने अलावेससँगको खेल गुमाउने भएका छन्। उनीहरुले आइतबार रातिको खेलमा पहेंलो कार्ड पाएसँगै...
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७