मंगलबार, भदौ ९, २०८३

ललितपुरको चापागाउँ बजार खुल्यो

कोरोना संक्रमित भेटिएका कारण सिल भएको ललितपुरस्थित गोदावरी नगरपालिका वडा नम्बर १० र ११ चापागाउँ क्षेत्र खुलेको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

कोरोना संक्रमित भेटिएका कारण सिल भएको ललितपुरस्थित गोदावरी नगरपालिका वडा नम्बर १० र ११ चापागाउँ क्षेत्र खुलेको छ।

संक्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएका कारण बजार खोल्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।

यही असार १७ गते चापागाउँ निवासी ६६ वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनको सम्पर्कमा आएका २० जनाको पीसीआर परीक्षण गरिएको थियो। सबैको नतिजा नेगेटिभ आएपछि सुरक्षाका उपाय अपनाएर बजार खोलिएको हो।

प्रकाशित: Jul 06, 2020| 13:51 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।