शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दाउरा टिप्न जाँदा बबई नदीमा बगेर श्रीमान–श्रीमती बेपत्ता

बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

कोरोनाबाट १ करोड २६ लाख ८३ हजार संक्रमित, २४ घण्टामा कहाँ के भयो ?

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोनाबाट २ लाख १४ हजार ७ सयभन्दा धेरै संक्रमित भएकाा छन् । शुक्रबार एकै दिनमा २ लाख ३६ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि...
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

युभेन्टसको जितका लागि रोनाल्डोको २ गोल अपर्याप्त

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा शीर्षस्थानको युभेन्टस तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

संखुवासभामा मध्यराति पहिरोले ७ घर बगाउँदा ११ जना बेपत्ता

संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोले सात घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

बार्सिलोनोको जितमा भिडालले गरे गोल, मेस्सीले कीर्तिमान बनाए

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भालाडोलिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

बाढीले बगाएर दुई जनाको मृत्यु, एक बेपत्ता

लागतार परेको वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुर र झापामा दुइ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

लिभरपुल बराबरीमा रोकियो, बन्ला त कीर्तिमान ?

एजेन्सी– इंग्लिास प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लिग विजेता लिभरपुलले बर्नलीसँग १–१ गोलको बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अझै तीन दिन भारी वर्षा हुने, आज यी क्षेत्रमा आउँदैछ बाढी

मनसुन सक्रिय भएसँगै शुक्रबारदेखि सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिन जारी रहने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

जाजरकोटको पहिरोमा ९ जनाको शव भेटियो, ५०० परिवार विस्थापित

पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण, जया र ऐश्वर्याको रिपोर्ट नेगेटिभ

शनिबार अबेर राति रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अन्ततः ट्रम्पले लगाए मास्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखा परेका छन्। कोरोना भाइरस महामारीयता उनले पहिलोपल्ट सार्वजनिक स्थलमा मास्क लगाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

रसुवागढी नाकामा भन्सार प्रक्रिया शुरू

रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

माछाको विवादमा महिलाको मृत्यु

सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ब्रह्मपुरस्थित पोखरीमा माछा मार्ने क्रममा भएको विवादमा एक महिलाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

महिना दिनमा ८८ जनाको मृत्यु, ३२ बेपत्ता

मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

३३ किलो सुन काण्डका एक आरोपी विमानस्थलबाट पक्राउ

३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण, जया र ऐश्वर्याको रिपोर्ट आउन बाँकी

शनिबार अबेर राति रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अमिताभ बच्चन काेरोनाबाट संक्रमित, अस्पताल भर्ना

चर्चित भारतिय अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनी स्वयमले राति करिब ११ बजे तिर ट्विट गर्दै आफू कोरोनाबाट संक्रमित भएको जानकारी गराएका हुन् ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

एन्टोनियोको ४ गोलमा वेस्ट हाम विजयी, नर्विच सिटी रेलिगेसन हुने पहिलो क्लब

एजेन्सी– इंग्लिस प्रिमिलयर लिग(ईपीएल)को शनिबार साँझ सम्पन्न खेलमा वेस्ट हामले नर्विच सिटिलाई ४–० गोलले हराएको छ। क्यारो रोड रंगशालामा २४ औं हार बेहोरेको घरेलु टिम जारी सिजनबाट रेलिगेसन हुने पहिलो...
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनमा ४ डाक्टर पक्राउ

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना डाक्टरहरुलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७