शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उच्च सैनिक आचरण कायम गर्न प्रधानसेनापति थापाको निर्देशन

प्रधानसेनापति पूर्णचन्द्र थापाले उच्चस्तरको सैनिक आचरण कायम गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत ६५ हजार घुससहित पक्राउ

सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

सुनको मूल्य घट्यो, तोलाको ९२,२००

सुनको मूल्य आज फेरि घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

नेकपाको स्थायी कमिटी बैठक ३ बजे बस्ने, दुई अध्यक्ष छलफलमा

पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

धरानमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०

कोरोना संक्रमित विरामीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

माछापुच्छ्रेमा पहिरोले घर बगायो, एकै परिवारका तीन जनाको मृत्यु

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पहिरो घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

कर्णालीमा १२ जना कोरोना सङ्क्रमित थपिए, १३ डिस्चार्ज

सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

पछिल्लो २४ घण्टामा ३५ हजार ४ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख ५ हजार ६ सय पुगेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

उपाधि गुमाएपछि मेसीले भने- यहाँ सबै कुरा एकनासले चल्दैन

यसअघि ३० पटकसम्म घरेलु मैदानमा नहारेको बार्सिलोनाले बिहीबार रातिको खेलमा भने हार बेहोरको थियो। सो हारपछि कप्तान लियोनेल मेस्सीले कुनै पनि कुरा एकैनासले नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

रेकर्ड तोड्नेगरी फैलियो कोरोना, एकै दिनमा २ लाख ४८ हजार संक्रमित

पछिल्लो २४ घण्टामा अहिलेसम्मका सबै रेकर्ड तोड्दै २ लाख ४८ हजार ४ सयभन्दा धेरै संक्रमित थपिएका छन् । एकै दिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

ला लिगाको उपाधि रियल मड्रिडलाई

रियलले ३४ औं उपाधि जित्दा क्लबबाट रामोसको यो पाँचौं जितसमेत हो। तर प्रशिक्षक जिदानेको भने पहिलो लिग उपाधि हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

'पर्यटन र हवाई क्षेत्र तहसनहस भयो, चाँडो खोलौं'

पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाहरुले अगष्ट १ बाट आन्तरिक हवाई उडानहरु नियमित गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

जङ्गी अड्डामा 'सैनिक आचारसंहिता सप्ताह'

प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जामा सैनिक मूल्यमान्यता, आचरण, देशभक्ति, निःस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

बोक्सी आरोपमा एकल महिलामाथि दुर्व्यवहार, जनप्रतिनिधि नै संलग्न

पर्साको छिपहरमाई गाउँपालिकामा कार्यपालिका सदस्य सम्मिलित एक समूहले एकल महिलालाई बोक्सीको आरोपमा बर्बरतापूर्वक दुर्व्यवहार गरेकोे छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

टेलिकमको पोस्टपेड र एफटीटीएचमा नयाँ अफर

नेपाल टेलिकमले पोस्टपेड मोबाइल र एफटीटीएच सेवामा विभिन्न अफर उपलब्ध गराएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा ल्याएका अफर साउन १ गते देखि लागु भएका हुन्...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

साना व्यवसायीले बैंकमार्फत् कर विवरण बुझाउन सक्ने

साना व्यवसायीलाई आय विवरण र कर तिर्न सहजीकरण गर्ने उद्देश्यले सरकारले बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

'कोरोनाको बढी असर पर्यटन र यातायात क्षेत्रमा'

अर्थमन्त्री डा युवराज खतिवडाले विश्वभर फैलिएको कोभिड–१९ले पर्यटन र यातायात क्षेत्रमा बढी असर गरेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

वर्षमा सयभन्दा कम कामदार विदेश पठाउने म्यानपावर पनि नवीकरण हुने

लगातार दुई आर्थिक वर्षसम्म १०० जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण हुने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

विप्रेषण आप्रवाह ३ प्रतिशत घट्यो, मूल्यवृद्धि ४.५४ प्रतिशत

आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्म विप्रेषण आप्रवाहमा तीन प्रतिशतले गिरावट आएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७