काठमाडौं– सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर नै प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७