आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पहिरो पीडितको पीडा : न गतिलो बास छ, न खाने अन्न

पानी पर्नेबित्तिकै त्रिपालभित्र बस्न कठिन हुँदा यहाँका एक हजारभन्दा बढी सर्वसाधाण त्रासमा बाँचेका छन् । जङ्गलभित्र त्रिपाल टाँगेर बसिरहेका उनीहरु भन्दछन् “न गतिलो बास छ, न त खाने अन्न नै...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

दरौँदीले बगाएर दुई बालक बेपत्ता

बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

सरकारी पैसा श्रीमती र भतिजको खातामा राखेपछि...

सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

हात्तीले उप्रदो मच्चाउँदा एक वृद्धको मृत्यु

गए राति करिब २ बजेतिर नजिकैको रतुवा माई वृक्षरोपण आयोजनाको जङ्गलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

पहिरोमा पुरिएर आमाछोराको मृत्यु

बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको उनले बताए । १६ वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

युरोपा लिग क्वार्टरफाइनल : यस्तो छ प्रतिस्पर्धा

युरोपा लिगअन्तर्गत अबका सबै खेल न्युट्रल मैदानमा हुने छन्। जसअनुसार सेमिफाइनल खेल अगस्त १७ र १८ मा हुनेछ भने फाइनल आउँदा २२ तारिकमा हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

कोरोना संक्रमित सिरहाका युवाको धरानमा मृत्यु

बुधबार कोरोना संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानमा मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

रोमालाई हराउँदै सेभिया क्वार्टरफाइनलमा

पराजय भोगेसँगै रोमा लिगको अन्तिम १६ बाट बाहिरिएको छ। त्यस्तै विजेता सेभियाले भने अन्तिम ८ (क्वार्टरफाइनल)मा प्रवेश पाएको छ। जितका लागि सर्जियो रेगुइलोन र योउसेफ इन नेस्रीले गोल गरे।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

२४ घण्टामा कोरोनाबाट कहाँ के भयो ? अमेरिकाभन्दा भारतमा धेरै संक्रमित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार ३ सयभन्दा धेरै संक्रमित भएका छन् । ६ हजार २ सय २९ जनाको मृत्यु भएको छ...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

यस्तो हुनेछ तीन दिनको मौसम, आज कहाँ-कहाँ वर्षा ?

शनिबार रातिबाट सक्रिय हुने मनसुनले देशैभर झरी पार्नुका साथै देशका अधिकांश ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम मंगलबारसम्म जारी रहन सक्ने महाशाखा मौसमविद्हरुको अनुमान...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

भविष्यका लागि नयाँ पुस्ता तयार गर्दै बार्सिलोना

बार्सिलोनाको यस्तो निर्णयले विश्वमा फुटबल खेलाडीको वर्चश्व परिवर्तन हुँदै गएको संकेत गर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

राजधानीका यी क्षेत्रमा आज र भोलि विद्युत काटिने

नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

काठमाडौंमा ८ जना कोरोना संक्रमित बेपत्ता, झनै बढ्यो जोखिम

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ८ जना बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

प्रदेश १ का आन्तरिक मामिलामन्त्री सेल्फ क्वारेन्टिनमा

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की सेल्फ क्वारेन्टिनमा बसेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

भारतमा २० दिनमै कोरोना संक्रमण दोब्बर, ४० हजारभन्दा बढी संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नै त्यहाँ ५८ हजारभन्दा बढी संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

कोरोना संक्रमित वीरगन्जका रेष्टुरेन्ट सञ्चालकको काठमाडौंमा मृत्यु

पर्सा- कोरोना भाइरसको संक्रमण भएका हिमाञ्चल क्याबिन वीरगन्जका सञ्चालक विजयराज कर्णिकारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

वीरगन्जमा नेगेटिभ आएको पीसीआर रिपोर्ट काठमाडौंमा पोजेटिभ, नेकपा युवा नेता सिंहको आईसीयूमा उपचार हुँदै

एकोहोरो खोकी लागेपछि उनले कोरोना संक्रमणको शंका लागेर वीरगन्जस्थित नारायणी अस्पतालको ल्याबमा पीसीआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो। तर, उनी ढुक्क हुन सकेनन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

आज र भोलि सानेपा क्षेत्रमा बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले आज शुक्रबार र भोलि शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

वीरगंजमा कोरोनाबाट थप २ जनाको मृत्यु

वीरगंजमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। दुबै जनाको मृत्यु भएपछि कोरोना पुष्टि भएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

बागमती प्रदेशमा संक्रमितको संख्या १,४३३ पुग्यो, काठमाडौं उपत्यकामा ८७५ जनामा संक्रमण

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७