बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा २० दिनमै कोरोना संक्रमण दोब्बर, ४० हजारभन्दा बढी संक्रमितको मृत्यु

भारतमा २० दिनमै कोरोना संक्रमण दोब्बर, ४० हजारभन्दा बढी संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नै त्यहाँ ५८ हजारभन्दा बढी संक्रमित थपिएका छन्।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

कोरोना संक्रमणका हिसाबले भारत विश्वको तेस्रो अति प्रभावित देशमा पर्छ।

आज (शुक्रबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा नै त्यहाँ ५८ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

भारतमा पछिल्लो २० दिनमै संक्रमितको संख्या दोब्बर भएको छ। यो वृद्धिदर अमेरिका र ब्राजिलको भन्दा पनि बढी हो।

भारतमा अहिलेसम्म ४० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ। मृतक संख्याका आधारमा भारत विश्वको पाँचौं अति प्रभावित देशमा पर्छ।

प्रकाशित: Aug 07, 2020| 06:12 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।