सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

गण्डकीमा तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

सुनको मूल्य ८०० रुपैयाँले बढ्यो

बुधबारको तुलनामा आज (बिहीबार) सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

सिरहामा पनि ‘फुड बैंक’ स्थापना

सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ४ जनाको मृत्यु

कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण दुई सातायता ४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

पोखरामा ३२ वर्षीया कोरोना संक्रमितको मृत्यु

पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

पर्सामा २३ वर्षीया गर्भवतीसहित थप २ जना कोरोना संक्रमितको मृत्यु

पर्साकाे नारायणी अस्पतालमा बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिला र पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

हारसँगै सन्दीपको टिम सीपीएलको पाँचौं स्थानमा

बार्बाडोस ट्रिनिडाडले क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाजलाई ३६ रनले पराजित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

मोरङमा एसईई नतिजा : ४ जीपीएमा संस्थागत र सामुदायिकको होडबाजी

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा मोरङका नाम चलेका विद्यालयले धर्म निभाएका छन्। हरेक वर्ष एसईईको नतिजामा पछि पर्ने विद्यालयले नयाँ रेकर्ड बनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कोरोना संक्रमणबाट कपिलवस्तुका पुरुषको मृत्यु

कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

स्थानीयसँगको झडपमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु

झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

बुटवलमा १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि

ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएका १३ जना थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएको रुपन्देहि प्रहरी प्रवक्ता डिएसपि खड्क बहादुर खत्रिले जानकारी दिए ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

विज्ञसँग स्वास्थ्यमन्त्रीको छलफल, कोरोना रोकथामका विषयमा के भने विज्ञले ?

विज्ञहरुले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दो क्रममा रहेको बताएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

भारत : २४ घण्टामा ६७ हजारभन्दा बढी संक्रमित, १ हजारभन्दा बढीको मृत्यु

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। दैनिक लाखौंको पीसीआर परीक्षण हुँदा हजारौंमा संक्रमण पुष्टि हुन्छ। सयौंको मृत्यु हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

५ महिनाका बालकसहित चितवनमा थप ५२ जनामा कोरोना पुष्टि

५ महिनाका बालकसहित चितवनमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

झोलुंगे पुल हेर्न सिक्री बेचेर सय किमी यात्रा

मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पूरा गर्ने चाह हुन्छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

प्रदेश अस्पतालका ६ जना डाक्टरमा कोरोना संक्रमण, ओपीडी सेवा बन्द

प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ६ जना डाक्टरमा कोरोना संक्रमण भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

निजी विद्यालयमा छोराछोरी पठाउने दैलेखका ३० जना शिक्षकलाई जरिवाना

निजी विद्यालयमा छोराछोरी पठाउने दैलेखका ३० जना सरकारी शिक्षकलाई दश–दश हजार रुपैयाँ जरिवाना तिराउन थालिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कोरोना संक्रमणमुक्त डोल्पामा एक हप्ता लकडाउन

डोल्पामा बुधबार राति १२ बजेदेखि एक हप्ता लकडाउन गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७