शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारत : २४ घण्टामा ६७ हजारभन्दा बढी संक्रमित, १ हजारभन्दा बढीको मृत्यु

भारत : २४ घण्टामा ६७ हजारभन्दा बढी संक्रमित, १ हजारभन्दा बढीको मृत्यु

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। दैनिक लाखौंको पीसीआर परीक्षण हुँदा हजारौंमा संक्रमण पुष्टि हुन्छ। सयौंको मृत्यु हुन्छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

भारत : २४ घण्टामा ६७ हजारभन्दा बढी संक्रमित, १ हजारभन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ६७ हजारभन्दा बढी संक्रमित थपिएका छन्। १ हजार ५९ कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा ५९ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

भारतमा हालसम्म संक्रमितको संख्या ३२ लाख ३४ हजार ४७४ पुगेको छ। भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ। लकडाउन अन्त्य भएसँगै त्यहाँ संक्रमण तीव्र रुपमा बढिरहेको छ।

प्रकाशित: Aug 27, 2020| 07:18 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।