शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमणबाट कपिलवस्तुका पुरुषको मृत्यु

कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

बुटवल- कपिलवस्तु कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेहलगायतका समस्यासँग समेत जुधिरहेका उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

उनको उपचारकै क्रममा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: Aug 27, 2020| 08:17 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।