बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ स्थित देहीमाण्डौं स्वास्थ्यचौकीमा बच्चा जन्माएकी सोही ठाउँकी अन्दाजी ३२ वर्षीया निर्मला बोहोराको मृत्यु भएको हो।
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एक प्रहरी निरीक्षकसहित तीन प्रहरी निलम्बनमा परेका छन्।