शुक्रबार, भदौ १२, २०८३

काठमाडौंमा ७० प्रतिशतले मास्क लगाउँछन्

काठमाडौं– काठमाडौं उपत्यकावासीमध्ये ७० प्रतिशतले मास्क लगाउने गरेको देखिएको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– काठमाडौं उपत्यकावासीमध्ये ७० प्रतिशतले मास्क लगाउने गरेको देखिएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुगमनमा यस्तो देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मास्कको मामलामा सचेतना बढे पनि दूरी कायम गर्ने कुरामा भने उपत्यकावासी पछाडि नै देखिएका छन्। सार्वजनिक स्थलमा २ मिटरको दूरी कायम नगर्ने गरेको पाइएको छैन।

‘हामीलाई सधैं हतार नै हुन्छ। धैर्यता त छँदै छैन। तँछाडमछाड गर्ने बानी हटेको छैन। लाइन लागे पनि दूरी कायम गरेको देखिएको छैन। दूरी कायम गरी लाइनमा बसेर सभ्य संस्कार देखाऔं,’ आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने।

प्रकाशित: Sep 01, 2020| 16:38 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।