शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज १,०६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०,५२९ पुग्यो

आज १,०६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०,५२९ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

एजेन्सी- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३४४ महिला र ७२५ पुरुष छन्।

योसहित नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

योसहितम नेपालमा अहिलेसम्म ७ लाख ५ हजार ५६० जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ७ हजार ३९० जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा ७६८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको कुल संख्या २२ हजार १७८ पुगेको छ। नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५५ प्रतिशत छ।

प्रकाशित: Sep 01, 2020| 16:25 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।