मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुनको मूल्य तोलामा चार सय बढ्यो

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

डीएफएसके ग्लोरी ५६० एसयूभी नेपाली बजारमा, मूल्य ५७ लाख ५० हजार

कुजु नेपालले इन्डोनेसियामा निर्मित डिएफएसके ब्राण्डको ग्लोरी ५६० एसयूभी गाडी नेपाली बजारमा भित्र्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

सुर्खेतमा गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

प्राथमिकतामा कृषि, सरकारका कुरा मात्रै

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी खेती हुने कैलाली–कञ्चनपुरका अधिकांश किसानले मुख्य सिजनमा मल पाएका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

मालपोतका कर्मचारी सहित गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि

मालतपोतका कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिसहित गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

भारतमा झनै फैलियो कोरोना, एकै दिनमा ९६ हजार संक्रमित

भारतमा अहिलेसम्म ४३ लाख ७० हजार भन्दामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ७३ हजार ८ सय ९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

विराटनगरमा वडाध्यक्षसहित थप ६८ जनामा कोरोना पुष्टि

विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्षसहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

मोबाइल चलाइ राखेका युवकको चट्याङ लागेर मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा आफ्नै घरमा परेको चट्याङ लागेर ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

कोरोनाबाट ९ लाखको मृत्यु, कुन देशमा कति ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ९ लाख बढीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

मालबाहक सवारीसहित यस्ता गाडीमा लाग्ने छैन जोरबिजोर

जोरबिजोर प्रणाली मालबाहक ढुवानीका साधनमा भने लागु हुने छैन् । खाध्यान्न, तरकारी, फलफूल, निर्माण सामाग्री, पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जोरबिजोर लागु हुने महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

मध्यरातमा देवरले गरे कुटेर भाउजुको हत्या

३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा जिल्ला प्रहरीले कार्यालय भोजपुरले नियन्त्रणमा लिएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

आजबाट निषेध आदेश हट्यो, यातायातसँगै के के खुल्यो ? अझै के के बन्द ?

निषेध आदेश खुलेसँगै अब पसल, बजार सार्वजनिक यातायात समेत चल्न पाउने भएका छन् । तर पसलहरु बारअनुसार र यातायातहरु जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइनेछ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

पाइपलाइनको एक वर्ष : ५३ करोड डिजेल आयात

नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

प्रज्ञा दर्शन अंक तीन विमोचित

एक सय सातौं बीपी जयन्तीका अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ, त्रिवि एकाइले प्रकाशन गरेको प्रज्ञा दर्शन जर्नलको तेस्रो अंक विमोचन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

नेकपामा तयार भयो प्रस्ताव, अध्यक्षद्वयको जिम्मेवारीदेखि मन्त्रिपरिषद् पुनर्गठनसम्म (पूर्ण पाठसहित)

सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

काठमाडौंमा कुन बार कुन पसल खोल्न पाइन्छ?

काठमाडौं उपत्यकामा एकसाताका लागि निषेध आदेश खुकुलो बनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

सन्दीपको बलिङ बरियता एक स्थान खस्कियो

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टी-२० बलिङ बरियता एक स्थान खस्किएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

दुई टुक्रा भएको हात १० घण्टाको शल्यक्रियापछि जोडियो

मेसिनले दुई टुक्रा बनाइदिएको हत्केला राष्ट्रिय ट्रमा सेन्टरमा सफल रुपमा जोडिएकोे छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

कोभिड– १९ को उपचारमा प्लाज्मा थेरापी प्रभावकारी छैन : आईसीएमआर

अध्ययनले प्लाज्मा थेरेपीबाट कोरोनाको उपचार गराइरहेका बिरामीको अवस्था गम्भीर हुन बाट नरोकिएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

पूर्णिमा लामाको स्वरमा ‘पियारा’ सार्वजनिक

गायिका पूर्णिमा लामाको स्वरमा ‘पियारा’ गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७