सोमबार, असार २९, २०८३

सन्दीपको बलिङ बरियता एक स्थान खस्कियो

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टी-२० बलिङ बरियता एक स्थान खस्किएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टी-२० बलिङ बरियता एक स्थान खस्किएको छ। पछिल्लो समय ७० औँ बरियतामा रहेका लामिछानेको बरियता एक स्थान तल पर्दै ८० स्थान पुगेको हो।

आज आन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा उनको वरियता एक स्थान खस्किएको हो।

यता नेपाली पूर्वकप्तान पारस खड्काको टी-२० ब्याटिङ बरियता भने यथावत् छ। उनी ७० औँ स्थानमा छन्।

विश्व टी-२० बलिङ बरियताको शीर्षस्थानमा अफगानिस्तानका रशिद खान छन्। त्यस्तै ब्याटिङतफ भने शीर्ष स्थानमा इंग्ल्यानडका डेबिड मलन छन्।

प्रकाशित: Sep 09, 2020| 18:40 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।