पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीका कारण पर्यटन व्यवसाय समस्यामा परेकोले आन्तरिक पर्यटनलाई बढावा दिई पर्यटन व्यवसायलाई चलायमान बनाउन यस्तो योजना ल्याएको हो।
प्रमुख कार्यकारी अधिकृतलाई हाजिर गर्न नदिने डोटीको जोरायल गाउँपालिकालाई संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुदान रोक्काका लागि सिफारिस गर्ने चेतावनी दिएको छ।