प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कसलाई हटाउने र कसलाई ल्याउने बारे सहमति हुन सकिरहेको छैन। यद्यपि, नयाँ ६ जना मन्त्री थप्नेबारे मोटामोटी सहमति भएको स्रोत बताउँछ।
प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्नाका लागि अहिलेसम्म स्वीकृति नदिएको भन्दै आलोचना भइरहेका बेला प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुला गरेको छ।
आइतबार राति सम्पन्न भिल्लारियलविरुद्धको खेलमा बार्सिलोनाका युवा स्टार अन्सू फातीले दुई र कप्तान लियोनेल मेस्सीले एक गोल गरेसँगै क्याटलान क्लबमा प्रशिक्षक रोनाल्ड कोयमेनको युग सुरु भएको छ।