शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक मात्र

यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना  गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

प्रसाईको निधनमा तीन दिन कांग्रेसले आधा झण्डा झुकाउने

कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामवावु प्रसाई (खनुपरूदे प्रकाहा) को निधनप्रति शोक व्यक्त गर्दै काँग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

यस वर्ष तिहारमा रानीपोखरी खुल्ने

पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा ऐतिहासिक रानीपोखरी सर्वसाधारणका लागि खुला हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना

 नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित  ११ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

 ‘सिन्धुली गढी’ बजारमा 

लोक दोहोरी गीत सार्वजनिक हुने मेलोमा शन्ति बस्नेत (बलराम)को ‘सिन्धुली गढी’ बोलको गीत बजारमा आएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

देशमा स्वास्थ्यको परिभाषा कहिले फेरिएला?

धनात्मक स्वास्थ्य (पोजिटिभ हेल्थ) र धनात्मक मनोविज्ञान (पोजिटिभ साइकोलजी) का बारेमा हाम्रो नेपालको स्वास्थ्य शिक्षा तथा स्वास्थ्यसेवा प्रणालीले खासै सम्बोधन गरेको पाइँदैन तर ध्यान दिनुपर्ने र प्रवर्द्धन गर्नुपर्ने पाटोचाहिँ धनात्मक...
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

डा. केसी र सरकारबीचको वार्ता : कहाँ अल्झियो गाँठो?

चिकित्सा शिक्षासँग जोडिएका विभिन्न माग राखेर २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता शुक्रबार पनि सम्झौता नभई टुंगियो। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

लागूऔषध र पटकासहित दुई जना पक्राउ

प्रतिबन्धित लागूऔषध र पटकासहित दुई जना पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

होम आइसोलेसनमा रहेका सङ्क्रमितको चितवनमा मृत्यु

कोरोना सङ्क्रमण पुष्टि भएर घरमै आइसोलेसनमा बसेका एक वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

पाकिस्तानमा टिकटक प्रतिबन्ध

पाकिस्तानको दूरसंचार प्राधिकरण (पिटिए)ले चिनिया भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

जन्म र मृत्युमा दिइने २० किलो चामल प्रभावकारी

जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ। साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला सो परिमाणको चामल दिने गर्छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

सुमित शर्मा समीरको उपन्यास 'प्रवास' सार्वजनिक

'प्रवास’ एउटा मध्यम तथा निम्न वर्गीय मुस्लिम युवाको औसत सपनाको कथा हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

फ्रेन्च ओपनले महिलातर्फ इतिहासकै नयाँ विजेता पाउने

फ्रेन्च ओपनले इतिहासकै नयाँ विजेता पाउने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

सुर्खेत, दैलेख र जाजरकोटमा नौ घन्टा विद्युत अवरुद्ध 

आज सुर्खेत, दैलेख र जाजरकोटमा ९ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

‘मोक्षभूमि’ मा प्रेम, यौन र संघर्षको साधना छ : केशव दाहाल

यो उपन्यास बजारमा बेच्न राखिएको चाउचाउ किमार्थ होइन। त्यसैले यसको मिति एकदुई महिनामै सकिँदैन। अतः कुनै हतार छैन। यो कृति राम्रो छ भने बिस्तारै यसको सुन्दरता र सुगन्ध फैलिनेछ।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बाँकेमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

हुन छाड्यो कन्ट्याक्ट ट्रेसिङ, बढ्यो लापरबाही

असार मसान्तसम्म कोरोना संक्रमितलाई खोजी–खोजी उपचार गर्ने, संक्रमितको सम्पर्कमा आएकाको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीसमेत यति बेला सम्पर्कमा आएका छैनन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

बार्सिलोनाको व्यवहार देखेर रोएका थिए सुवारेज

उरुग्वेयन फरवार्ड लुइस सुवारेजले बार्सिलोनाको व्यवहार देखेर रोएको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

बागलुङ समाजद्वारा पहिरो पीडितलाई २५ लाख

गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

फ्रेन्च ओपनको फाइनलमा जोकोविच र नाडाल भिड्ने

दोस्रो सेमिफाइनल खेलमा नोभाक जोकोविचले जित निकालेसँगै उनले अब फाइनलमा १२ औं पटकका उपाधि विजेता राफेल नाडालसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७