मंगलबार, साउन १२, २०८३

पाकिस्तानमा टिकटक प्रतिबन्ध

पाकिस्तानको दूरसंचार प्राधिकरण (पिटिए)ले चिनिया भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- पाकिस्तानको दूरसंचार प्राधिकरण (पिटिए)ले चिनिया भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ।

पाकिस्तान सरकारको भनाइ छ कि, ‘यो प्रतिबन्ध अनैतिक र अश्लील सामग्रीको फिल्टर गर्न असफल भएका कारण लगाइएको हो।’

पिटिएका अनुसार भिडियो शेयरिङ एप्लिकेशनमा सार्वजनिक गरिने अनैतिक र अश्लील सामग्रीका विरुद्ध समाजमा गुनासाहरु बढेपछि प्रतिबन्ध लगाइएको हो।  

पाकिस्तान सरकारले यो पनि भनेको छ कि ‘प्रतिबन्धमाथि पुर्नविचार यो अवस्थामा गर्न सकिन्छ जब टिकटकले अवैध सामग्रीलाई नियन्त्रित गर्ने कुनै सन्तोषजनक तरिका अपनाउन सक्छ ।’  

प्रकाशित: Oct 10, 2020| 04:08 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।